Nepal

NEPAL

टोकियो फुकुशी बिश्वबिधालय तथा ग्रेजुएट स्कुलको स्कुल गाइड

टोकियो फुकुशी बिश्वबिधालयको उद्देश्य अन्तर्राष्ट्रिय जगतमा सामाजिक योगदान पुराउनु हो र हामी सकारात्मक रुपमा अन्तर्राष्ट्रिय बिध्यार्थीहरु स्वागत गर्दछौ. हाम्रो शिक्षण प्रणालीले बिध्यार्थीहरुको आवश्यकताहरु जस्तै जापानि भाषाको तालिम, स्नातक तहको अध्ययन तथा स्नाकोतर तह को खोज अनुसन्धान जस्ता कुराहरुको पूर्ति गर्दछ. दक्ष प्राध्यापकहरुबाट कक्षा संचालन गरिनुका साथै बिशेषज्ञंहरूबाट बिध्यार्थीहरुको दैनिक जीवनयापनलाई सहयोग गरिन्छ. TUSW नागोया क्याम्पस ले क्याम्पस नजिकै छात्रावासको व्यवस्था गरेको छ. त्यसैले बिध्यार्थीहरु जापान पुगेकै दिनबाट अध्ययन सुरु गर्न सक्नेछ. छात्रावासमा घरायसी समानहरु जस्तै फ्रिज, बेड, माइक्रो ओवन जस्ता समानहरु उपलब्ध रहेको हुदा बिध्यार्थीहरुले आरामदायी बसाईका साथै एकाग्र भई पढाईमा ध्यान दिन सक्छन्.

क्याम्पसहरु 

इसेसाकी (गुम्मा), नागोया (आईची) , इकेबुकुरो (टोकियो) , ओजी (टोकियो)

कोर्स

・अन्तर्राष्ट्रिय बिध्यार्थीहरुका लागि जापानि भाषा प्रोग्राम (२ वर्ष)
・स्नातक तह
संकाय बिभाग मुख्य
शिक्षा संकाय शिक्षा बिभाग शिक्षा मेजर
Major in International Education
जापानि भाषा शिक्षण कोर्स
समाज कल्याण संकाय सामाजिक कार्य बिभाग सोसल वर्क  मेजर
केयर वर्क मेजर
मेन्टल हेल्थ सोसल वर्क मेजर
Mahor of Social Welfare,psychology
सोसल वेलफेयर,बिजिनेस म्यानेजमेंट मेजर
चाइल्ड केयर र अर्लि चाइल्डहुड एजुकेशन बिभा
मनोबिज्ञान संकाय मनोविज्ञान बिभाग
・जुनियर कलेज, बालबालिका अध्ययन बिभाग (३ बर्षे)
・स्नातकोत्तर तह  (पी. एच. डी. / मास्टर / अन्तर्राष्ट्रिय बिध्यार्थीका लागि ब्याचलर रिसर्च प्रोग्राम)


क्लिनिकल साइकोलोजी स्नातकोत्तर तह (क्लिनिकल साइकोलोजी मास्टर र क्लिनिकल साइकोलोजी पी. एच. डी.)

समाज कल्याण स्नातकोत्तर तह (समाज कल्याण मास्टर, समाज कल्याण पी. एच. डी. र समाज कल्याणको चाइल्ड केयर मास्टर )
शिक्षा स्नातकोत्तर तह  (शिक्षा मास्टर )



सम्पर्क

आबेदनका लागि डकुमेन्टहरु तलको ठेगानामा पठाउनु होला

भर्ना कार्यालय,  ओजी क्याम्पस
3-23-11, होरिफुने, किता कु, टोकियो, पोस्ट बक्स 114-0004
फोन:+81-3-5960-7426 फ्याक्स +81-3-3981-2533
मेल:ryu-hojin@ad.tokyo-fukushi.ac.jp

इन्फोर्मेशन सेन्टर, नागोया क्याम्पस
1-1-4, नोरिताके, नाकामुरा कु, नागोया, आइची प्रिफेक्चर, पोस्ट बक्स 453-0014
फोन:+81-52-454-3502 फ्याक्स +81-52-454-3505
मेल :nyugaku-nago@ad.tokyo-fukushi.ac.jp